साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

यातायात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

यातायात "/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ १ गतेदेखि रिङरोडमा मालवाहक सवारी साधन गुड्न नपाउने

२०७४, २७ श्रावण शुक्रबार ०१:३९

साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

यातायात विभाग र ट्राफिक प्रहरी महाशाखाले रिङरोडमा बिहान ८ देखि बेलुका ७ बजेसम्म लोड गाडी गुड्न नदिने निर्णय गरका हुन् । अहिलेसम्म रिङरोडमा ट्रिपरलाई मात्र निषेध गरिएको थियो। अब ट्रक र मिनिट्रकले पनि रिङरोडमा आउन समय हेर्नुपर्ने भएको छ । यातायात विभागका अनुसार उक्त निर्णय पेट्रोल, ग्यास, पानीलगायत अत्यावश्यक सेवाको हकमा भने लागू हुनेछैन । ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले मालवाहक सवारीसाधनले गर्दा रिङरोडमा अत्यधिक जाम र दुर्घटना हुने गरेकाले  यस्तो निर्णय भएको बताए । ‘यो व्यवस्था प्रभावकारी हुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने, ‘यसले दुर्घटना पनि कम गर्ने अपेक्षा छ ।’ 

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने निर्णय भइनसकेको दाबी गरे। ‘शुक्रबार यातायात व्यवसायीसँग छलफल गररे मात्र निर्णय गर्ने योजना छ,’ उनले भने। उपत्यकामा भित्रिने मालवाहक सवारीका लागि विभिन्न नाकामा पार्किङ स्थल तोकिएको छ । पृथ्वी राजमार्ग हुँदै आउने मालवाहक सवारीलाई नौबिसे, अरनिको बीपी राजमार्गबाट आउनेलाई बनेपा र नुवाकोटबाट आउने साधनलाई झोर र मुडेमा पार्किङको व्यवस्था गरिएको छ ।

- कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो