साउन २७, काठमाडौं | तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी लक्षित गरी शुक्रबारदेखि राजधानीमा रोजगार मेला सुरु हुने भएको छ । 

आसाम डाउनटाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौं | तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी लक्षित गरी शुक्रबारदेखि राजधानीमा रोजगार मेला सुरु हुने भएको छ । 

आसाम डाउनटाउ"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि रोजगार मेला सुरु, ठूला कम्पनीले मेलामै रोजगारी दिने

२७ श्रावण २०७४, शुक्रबार ०१:५३

साउन २७, काठमाडौं | तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी लक्षित गरी शुक्रबारदेखि राजधानीमा रोजगार मेला सुरु हुने भएको छ । 

आसाम डाउनटाउन युनिभर्सिटीको संयोजनमा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय रोजगार र करिअर फेयरमा नेपाल र भारतका विभिन्न प्रख्यात कम्पनीले रोजगारीका अवसर दिने आयोजकले जनाएको छ । देशका बेरोजगार शिक्षित युवालाई लक्षित गरी मेला गर्न लागिएको लक्ष्मी एजुकेसनल कन्सल्टेन्सीका सीईओ एवं कार्यक्रम संयोजक शंकर भट्टराईले बताए । 

भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लबमा हुनेमेला शनिबारसम्म चल्नेछ । भारतका प्रतिष्ठित कम्पनी रिलायन्स जीओ र र्याडिसन होटल मेलामा सहभागी हुने आयोजकले जनाएको छ । मोबाइल कम्पनी रिलायन्सलेएक सय ५० जना इलेक्ट्रोनिक्स इन्जिनियरलाई रोजगारीको अवसर दिने भट्टराईले बताए । र्याडिसनले आफूलाई आवश्यक पर्ने जनशक्ति मेलामै छनोट गर्ने उनले बताए । मेलामा नेपालका सिप्रदी, टोयटा, श्रद्धा, क्लासिक टेक, बिरला टायर, सुबिसु, डिसहोम, यामाहा लगायत १८ वटा स्वदेशी कम्पनीहरू सहभागी हुनेछन्। ‘मेलामा आउनेविद्यार्थीलेआफनो बायोडाटा अनिवार्य ल्याउनुपर्ने हुन्छ ।’ भट्टराईले भने, ‘विद्यार्थीको योग्यता के छ ? रोजगारदाता कम्पनीले कस्ता कामदार माग गरका छन् ? दुवैलाई एकै ठाउँमा जुटाउन मेला आयोजना गरिएको हो।’ क्याम्पस टु कर्पोरटको  अवधारणाअनुसार मेला आयोजना गर्न लागिएको उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति