Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

नवलपरासीमा चिरपट प्रहार गरेर श्रीमतीको हत्या

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन् ।

घरमा मदिरा सेवन गरेर बसेका दुवैजनाबीच घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय धनबहादुरले श्रीमतीमाथि चिरपट प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

धनबहादुरले श्रीमती हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।