पढ्न करिब 1 मिनेट लाग्छ

साउन २७, चितवन।  तनहुँ जिल्ला ब्यास नगरपालिका –८ निबासी जमुना ओझलाई खोजेर सहयोग गरीदिन छोरी सुनिता ओझाले आग्रह गरेकी छन ।

ब्यास नगरपालिका–८ कि सुनिता ओझा साउन २४ गते देखि आँफ्नै घरबाट समर्पक बिहीन भएकि ओझलाई खोजिदिन आग्रह गरिएको हो ।

यस फोटोमा भएकि जमुना ओझालाई तपाँई कतै देख्नुभयो भने ९८५५०८२५५० मा फोन अथवा नजिकैको प्रहरी कार्यलयमा समर्पक गरिदिन आग्रह गरिएको छ ।