राम नारायण पंडित/साउन २८, सिरहा । विश्व युवा दिवस सिरहाको मिर्चैयामा मनाईएको छ । 

प्रत्येक बर्ष अगस्त महिनाको १२ तारिखको दिन विश्वभरि मनाईने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/साउन २८, सिरहा । विश्व युवा दिवस सिरहाको मिर्चैयामा मनाईएको छ । 

प्रत्येक बर्ष अगस्त महिनाको १२ तारिखको दिन विश्वभरि मनाईने "/>

2026-09-12 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा विश्व युवा दिवस मनाईयो


राम नारायण पंडित/साउन २८, सिरहा । विश्व युवा दिवस सिरहाको मिर्चैयामा मनाईएको छ । 

प्रत्येक बर्ष अगस्त महिनाको १२ तारिखको दिन विश्वभरि मनाईने यो दिवस पहिलो पटक मिर्चैयामा मनाईएको हो । दिवसको अबसरमा मिर्चैयामा बृहत रयाली प्रदर्शन गरिएको थिथो । 

मिर्चैयाको सल्हेश चौकबाट सुरु भएको र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय कटारी चौकमा पुगि कोण सभामा परिणत भएको थियो । कोणसभामा बक्ताहरुले देश निर्माण र स्थानिय स्तरको विकासको लागि युवाहरुको अहम भुमिका रहने भएकोले हरेक निकायमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए । 

कोणसभामा आयोजक संस्था रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह, हरिकिशोर महतो, रामेश्बर यादब, रुकेश साह, राम नारायण साह लगायतकाले सम्बोधन गरेका थिए । 

रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैयाको आयोजनामा भएको कार्यक्रममा युबा, ब्यापारी, बिद्यार्थी, शिक्षक, नागरिक समाज, स्थानियबासी, बुद्धिजिबी, संचारकर्मी लगायतका उल्लेखनिय सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा