पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका "/>
2026-09-19 04:36 PM
पर्बत - PBT

युवा दिवसमा तीन युवा सम्मान्नित

पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका छन् ।

गिरीलाई साहित्य तथा फोटो पत्रकारीता क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरिएको हो भने नेपाली र गुरुङलाई मुर्तिकला  र खेलक्षेत्रमा योगदान पु¥याए वापत सम्मान तथा अभिनन्दन  गरिएको हो । 

सम्मानीत युवाहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सांसद सदस्य अर्जुनप्रसाद जोशी गरेका थिए । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

कार्यक्रममा बोल्दै सांसद जोशीले मुलुकको राष्ट्रियतालाई संर्वद्धन गर्न र भष्टाचार मुक्त समाज बनाउन युवा नेतृत्वको आवश्यक रहेको बताए । उनले देशलाई समृद्धिको यात्रामा अगडी बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवाको जोश, उर्जा र आत्मविश्वासलाई जगाउनुपर्ने धारणा राखेका थिए । 

जेसीज बर्ष १७ का अध्यक्ष प्रेम गुरुङ (अशोक) को सभापतित्वमा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकार, शसस्त्र  बल प्रमुख, जिल्ला प्रहरी कार्यायल प्रमुख, स्थानीय दलका प्रतिनिधि,समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रमको संचालन महासचिव हिमाल केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा