साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यही श्रावण २८ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यही श्रावण २८ गते"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ श्रावण २०७४, शनिबार १५:३४


साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यही श्रावण २८ गते कृष्णपुर नगरपालिकाको वार्ड नं. २ वाणीको सामुदायिक वनको हलमा छाउपडी न्यूनिकरण सम्बन्धि गरिएको थियो । 

कार्यक्रममा अहिले तमाम संघ संस्थाहरुले समाजमा रहेका कुप्रथा, कुरितीलाई रुपान्तरण गर्ने कुरामा धेरै सचेत गराएको र मैले पनि आफ्नो वार्डको कार्ययोजनामा महिलाहरुका लागि छाउपडी लगायत, केश श्रृगार, दुना टपरी, सिलाई कटाई महिलाहरुका लागि कार्यक्रम कार्ययोजनामा राखेको र छाउपडी प्रथा चलन परम्परागत रुपमा चलेकोले हुनाले हामी यस नपाबाट छाउडी प्रथा न्यूनीकरण मुक्त गर्ने तर्फ सबैले लाग्नुपर्ने कृष्णपुर नगरपालिका वार्ड नं. २ का अध्यक्ष जयनारायण जोशीले बताउनु भयो । 

यसैगरी छाउपडी मुक्त तथा न्यूनीकरणका लागि हामी सबैले लाग्नु पर्ने यसका लागि सात वटा सूचकहरु अपनाउनु पर्ने शिक्षा, स्वास्थ्य, सुहारा, सूचना, सरसफाई युक्त ठाउँ हुनु पर्ने क्रिडाकका जिल्ला अधिकृत गोमती अवस्थीले बताएका थिए । 

सो कार्यक्रममा छाउपडी मुक्त तथा न्यूनीकरणका लागि सहभागीहरुले आ–आफ्ना विचार राखेका थिए । कार्यक्रममा ३० जना महिला पुरुषहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु