विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेक"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भिमघाट प्रथम लगुजलबिधुतकाे पावर हाउस खाेलाले बगायाे कराेडाैकाे क्षती

२०७४, २९ श्रावण आईतवार ०९:२२

विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेकाे पहिराेले  भिङखाेला थुनिदा पावर हाउस बगाएकाे प्रत्क्षय दर्शीले बताएका छन । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

अाज दिउसाे १ बजेकाे समयमा ठुलाचाैर खेतबाट गएकाे पहिराे खाेलामा थुनिदा पावरहाउस सगै खेति याेग्य जमिन नष्ट गरेकाे छ । पावर हाउस बगाए पछि करिब ६ सय घर धुरि अन्धकारमा बस्ने भएका छन भने उद्योग कलकारखाना समते ठप्प भएका छन ।पावर हाउस खाेलाले बगाएपछि सबै संरचना नया बनाउन करिब १ कराेड लागत लाग्ने बताएकाे छ। खाेलाले सबै भन्दा महगा बिधुत उत्पादन गर्न टरवाई मिटरबाेड लगाएत सबै खाेलाले बगाएको बताएकाे छ। बिधुत निर्माण गर्ने करिब १ बर्ष लाग्ने बताएकाे छ यसकाे बैकल्पिक उपाए खाेज्न उपभोक्ताले अपिल गरेका छन ।

-थप बिबरण अाउन बाकी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण