Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १७ बैशाख बिहीबार
बाग्लुङ्ग - BGL

बाग्लुङ भिमगिठेका ६ सय घर घुरिले पाउने भए उज्यालो

२०७४, ३१ श्रावण मंगलवार ११:४३


साउन ३१, बाग्लुङ । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा नम्बर ७ र ६ का करिब ६०० सय घरधुरी बाल्दै अाएकाे बिधुत पहिराेले  लग्दिएपछि अध्यारो बस्दै अाएका थिए तर अाजबाट उज्यालोमा बस्न पाउने भएका छन ।
मंगलबार बसेकाे उपभोक्ता र समित सगँकाे बैठकमा नजिकै रहेकाे ८५ किलाेवाटकाे भिमघाट तेस्रो लगुजलबिधुत सगँ सम्झौता गरि अस्थायी रुपमा बिजुली ल्याई बाल्ने सम्झौता भएकाे छ। 
मंगलबारकाे बैठकाे बारेमा बिस्तृत बताउदै भिमघाट प्रथम लगुजलबिधुतका अध्यक्ष हेमराज चालिसेले भने उत्त अायाेजनालाई ३ लाख घराैटी दिई अस्थायी रुपमा बिजुली बाल्ने सम्झौता भएकाे छ केहि ठाउमा पाेल फेर्नु पर्ने भएकाले अाज साझ सम्म उपभोक्ताकाे घरमा बिधुत पुर्‍याउने गरि काम भएकाे बताए ।
१० युनिट बराबर ८० रुपैया महसुल तिर्ने र बाकी प्रति युनियन १० रुपैयाकाे दरले महसुल तिर्ने गरि सम्झौता भएकाे बताए । ६ सय घरधुरीलाई नै करिब ३५ किलाेवाट बिधुतले पुग्ने अनुमान गरिएकाे छ यदि भएन भने लाेडसेडि गराएर भएपनि बिधुत सबै उपभोक्ताकाे घर घरमा बाल्ने याेजना रहेकाे अध्यक्ष चालिसेले बताए ।
गत अाईतबार ठुलाचाैरकाे पहिराेले ४२ किलाेवाटकाे भिमघाट प्रथम लगुजलबिधुतका समान पावरहाउस सबै बगाएको थियाे । साेहि काममा व्यस्त रहेका बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङ सदरमुकाम बागलुङमा रहेका छन उनले भने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व गिरी सगँ भेटेर छलफल भयाे उहाँले पनि सम्बन्धि निकायमा कुरा पठाउने उहाले बताउनुभएको छ ।
अब अरु निकाएमा पनि छलफल हुदैछ सके सम्म छिटाे अायाेजनालाई सम्पन्न गर्ने गरि अाफु लागि परेकाे अध्यक्ष गुरुङले बताए । हिजाे बसेका समितिकाे बैठकले बिहान बेलुका बिधुत धेरै खपत हुने मसिनरी समान नचालउन उपभोक्ताहरुलाई अाग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना