2026-09-18 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

तिजको अबसमा शुभकाना तथा दर खाने कार्यक्रम जुम्रीमा सम्पन्न

स्मृती घर्ती मगर/साउन ३२, प्यूठान । कृयाशिल महिला पत्रकार समुह प्यूठानको आयोजना तथा नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा हरितालिका तिजको अबसर पारी सुभकामना तथा दरखाने कार्यक्रम आज जुम्रीमा सम्पन्न भएको छ ।

कृयाशिल महिला पत्रकार समुह प्यूठानका अध्यक्ष डिपा पाैडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्य रहनु भएको थियो।

संस्थाका उपाध्यक्ष गाैरी वस्नेटको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा वोल्ने वक्ताहरुले हरितालिका तिज नेपाली नारीहरुको मात्र चाड नभइ सम्पुर्ण नेपालीको चाड भएको भन्दै पछिल्लो समय तिज भड्किलो वन्दै गएकाले महिला पत्रकारहरुले यसलाइ कम गर्न आ-आफ्नो संचार माध्यमवाट आवाज उठाउनु पर्ने वताएका छन्।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर राना, महिला विकास निरिक्षक माया श्रेष्ठ, जिल्लाका विभिन्न संचार माध्यमका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राधिका भुसालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई