भदौ १, काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । 

झा र शर्मा माओवादी केन्द्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । 

झा र शर्मा माओवादी केन्द्रमा"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरमा कार्यक्रम गरेर झा र शर्मालाई भित्र्याउँदै माओवादी

१ भाद्र २०७४, बिहीबार ०१:०५


भदौ १, काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । 

झा र शर्मा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि पार्टीले उनीहरुलाई निष्कासन गरेको हो । नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी गर्दै झा र शर्मालाई निस्कासन गरिएको जनाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले जनकपुरमा औपचारिक कार्यक्रम गरी झा र शर्मालाई भित्र्याउने कार्यक्रमा तय गरेको छ ।

माओवादी केन्द्रमा जाने निश्चित गर्नुअघि झाले एमाले नेताहरुसँग पनि कुराकानी गरेका थिए । एमालेभन्दा माओवादी केन्द्रसँगको वार्ता फलदायी भएपछि झा त्यतै पस्ने तयारी गरेका छन् । पछिल्लो समयमा नयाँ शक्तिका नेताहरुले पार्टी छाड्ने क्रम जारी छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश