Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

चितवनमा पोखरीमा डुबेर वृद्धको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>&nbsp;भदौ २, चितवन ।</b> जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।&nbsp;<br></p><p>माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोही वडामा रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।&nbsp;</p><p>रातिदेखि हराइरहेका महतोको शव आज बिहान पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>