नन्द बहादुर रोकाया/भदौ २, गमगढी । केहि दिन अघि तराईका बिभिन्न जिल्लामा अविरल बर्षा संगै आएको बाढीले भगनाबिशेष सहित मानव तथा धन जन क्षेति भएका बाढी पिडितका लागी आज "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/भदौ २, गमगढी । केहि दिन अघि तराईका बिभिन्न जिल्लामा अविरल बर्षा संगै आएको बाढीले भगनाबिशेष सहित मानव तथा धन जन क्षेति भएका बाढी पिडितका लागी आज "/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तराईका बाढि पिडितहरुका लागि मुगुमा राहत संकलन

२०७४, २ भाद्र शुक्रबार ०८:४८


नन्द बहादुर रोकाया/भदौ २, गमगढी । केहि दिन अघि तराईका बिभिन्न जिल्लामा अविरल बर्षा संगै आएको बाढीले भगनाबिशेष सहित मानव तथा धन जन क्षेति भएका बाढी पिडितका लागी आज  मुगु सदरमुकाम गमगढीमा राहात संकलन गरीएको छ । 

एक क्षेत्रका नागरिकलाई दुख पर्दा अर्को क्षेत्रका नागरिकलाईे सहयोग गर्नुपर्ने भन्दै नेपाली काग्रेशको आयोजनामा सदरमुकाम गमगढीमा रात सकंलन गरिएको हो । नेपाली काग्रेस मुगको आयोजनामा हिजो बाट शुरु गरीएको राहात संकलनमा पहिलो दिन २८ हजार २ सय ३५रुपैया संकलन भएको नेपाली काग्रेश मुगुका कार्यवाहक सभापती गजेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । 

तराईका बिभिन्न जिल्लाहरु सहित अन्य जिल्लाहरुमा आएको बाढि तथा पहिरोका कारण मृत्यु भएका परिवार, घाईते लगायतको सहयोगका लागी राहत संकलन गरीएको कार्यवाहाक सभापति  मल्लको भनाई छ । हिजो देखि अभियान थालेको र पहिलो दिनमा २८ हजार २ सय ३५रुपैया राहात संकलन भएको  छ । मुगु बाट तराईका बाढी पिडितका लागी ८० हजार देखि १ लाख सम्म राहात संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । 

राहात संकलन  आज र भोलीपनी संकलन गरीने र संकलित राहातलाई नेपाल सरकारको दैवि प्रकोप तथा राहात उद्धार कोष मार्फत सम्बन्धीत पिडितहरुको हातमा पर्ने गरी पठाईने छ । 

तराईमा बाढीले उत्पन्न भएको विपत्ती लाई सानो भएपनी राहात रकम दिई सहयोग गर्ने सदरमुकाम बासी , मुगबासी होटल ब्याबसायि उधोगी लगायत सबैलाई नेपाली काग्रेश मुगुले धन्यवाद समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ