पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको      छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको      छ । 

2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विविध कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न

पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको      छ । 

कार्यक्रमको समापनमा कर्ण शाक्यले युवाहरुको सहकारात्मक सोचकै     कारण देशको विकास र परिर्वतन हुने बताए ।  उनले जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा ठूलो योगदान गरेको जिकिर गरे ।

 सप्ताहव्यापी कार्यक्रम अन्तरगत क्लबले दिन भदौ २९ गते उत्प्रेरणा तालिम, ३० गते गुप्तेश्वर गुफा परिसरमा सरसफाइ तथा प्रसाद वितरण, ३१गते दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग      हस्तान्तरण, ३२ गते अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता, भदौ १ गते जेसीज गाउँ चुवामा रहेको मंगोलदयमा माविमा बृक्षारोपण, २ गते कार्यक्रम सम्पन्न तथा     पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी मनाएको हो । सप्ताहव्यापी कार्यक्रम सोचे भन्दा पनि बढी सफल भएको जेसीजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा