सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उ"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उ"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा अल्ट्राधावक स्व. पण्डीतको नाममा सडक

२०७४, २ भाद्र शुक्रबार १४:१६

सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन कार्यक्रम बाट स्वर्गीय पण्डितको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्दै यस्तो निर्णय गरिएको छ । 

प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले स्वर्गीय पण्डितको सम्मानको लागि प्युठान नगरपालिका ७ स्िथत निर्माणाधीन अवस्थामा रहेको टिकुरी बसपार्क देखि बाग्दुला बजारसम्म जोड्ने सडकको नामाकरण गरिने प्रस्ताव पारित भएको छ । सडक निर्माणका लागि नगरपरिषदमा ३० लाख वजेट विनियोजन हुने गरि पारित समेत गरिएको हो । 

पण्डितको संसारको ७ ओटा अग्ला हिमाल मध्य अमेरिका स्थित अलस्का हिमाल चढ्ने क्रममा असार २ गते २९ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित