१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको ऐरावती गाउँपालिकाले नमुना कर्वड हल निर्माण गर्ने

३ भाद्र २०७४, शनिबार १४:०३

सागर शर्मा/भदौ ३, प्युठान । ऐरावति गाउँपालिकाले जिल्लाकै नमुना कवर्ड हल निर्माण गर्ने भएको छ । 

गाउपालिकाको प्रथम गाउसभाले बरौला ददेरीपाटामा  नमुना कर्वड हल बनाउने निर्णय गरेको हो । सेमिनार, गोष्ठी, बैठकसँगै विभिन्न खालका प्रतियोगिता सञ्चालन गर्न सकिने प्रकारको कवर्ड हल निर्माण गर्ने निर्ण गरिएको उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो । उक्त योजनाका लागि १ करोड ५० लाख रुपैया बजेट प्रस्ताव गरिएको छ । 

गाँउसभाले चालु तर्फ १२ करोड ५१ लाख २१ हजार ४ सय ६४ रुपैया र पुजिगत तर्फ १३ करोड १ लाख ८ सय ६३ रुपैया बजेट विनियोजन गरेको छ । कृषि पशु शिक्षा स्वास्थ्य क्षेत्रमा ८ करोड ५२ लाख ४३ हजार, वित्तिय समानिकरण क्षेत्रमा १६ करोड ४ लाख ५७ हजार, कृषि कार्यक्रम तर्फ ५० लाख र पशु विकास तर्फ ५० लाख  बजेट छुट्टाएको छ । 

त्यस्तै पालिकामा ८० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा पुराउने देश्यले घरघरमा ओखति कार्यक्रम समेत सञ्चालन गर्ने योजना समेटिएको ल्याइने उपाध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु