सागर शर्मा | भदौ ४, प्युठान | प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | भदौ ४, प्युठान | प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वा"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको स्वागत

सागर शर्मा | भदौ ४, प्युठान | प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा योग अभ्यास सहित प्रजिअ घिमिरेलाई स्वागत गरिएको हो ।

कार्यक्रममा प्रजिअ घिमिरेले आफू नागरिकता र राहदानी बाड्ने काममा मात्र सिमित नभएर सामाजिक कुरिती र कुसंस्कार हटाउने अभियानमा समेत लाग्ने बताउनुभयो । जिल्लाका विभिन्न सरोकारवालासँग समन्वय गरि जिल्लाको विकास निर्माणका गतिविधिलाई अगाडी बढाउन सहयोग र समन्वय गर्ने उहाँको भनाई छ ।

जिल्लामा योग हल नभएको भन्दै उहाँले योगहल बनाउनको लागि सहयोग गर्ने वताउनुभयो । योग व्यक्तिगत जीवनका लागि महत्वपूर्ण पक्ष भएकाले नियमित योग गरेर स्वस्थ्य बन्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा पतञ्जली योग सिविर प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले प्रजिअ घिमिरेलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले योगबाट मन शान्त हुने र शरिर स्वस्थ्य हुने हुदा योग सबैले गर्नुपर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई