पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन "/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

बाढी पीडितको लागि मातृभूमीले उठायो १ लाख ६४ हजार (कसले कति दिए वितरण सहित)

२०७४, ४ भाद्र आईतवार ०५:४९

पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन गरेको छ । समाजले बाढी पीडितको लागि केहि दान लत्ता कपडा समेत संकलन  गरेको संस्थाका अर्जुन पौडेल निर्जनले बताए ।

बाढीबाट सवैभन्दा बढी पीडित भएको जिल्लाका नागरिकलाई राहत रकम हस्तान्तरण गर्ने कार्यक्रम गरेको संस्थाले जनाएको छ । संकलित रकम केहि दिनमानै बाढी पीडितलाई हस्तान्तरण गर्ने  बताइएको छ । 

कसले कति दिए वितरण सहित


१.हाल सम्म सहयोग गर्ने सहयोगीहरु

इजरायल शाखा

(१) पार्बती रोक्का छेत्री  (रु . ३१०००। 

( २ ) नरेन्द्रछेत्री स्( रु. ३००००।

(३) नारायण गौडेल रु. ५०००।

( ४) हिरा देवि श्रेष्ठ रु. ५०००।

(५) मन्जु गुरुङ रु . ५०००।

(६)ज्योति शर्मा रु. ५०००।

(७) रमा जोशी रु. ५०००।

(८) कुसुम कुमाल रु . ५०००।

(९) प्रभा शर्मा रु. ५०००।

(१०) राधा जोशी रु.५०००।

(११) दिया चापागाईं रु . ५०००।

(१२) सुशीला हमाल १०० .सेकल ।

इज्रायल शाखा को कोश बाट .१००० सेकेल

र बाहिर अन्न्य साथिहरुबाट .३०० सेकेल

अहिले सम्म टोटल नेपाली रकम .१०६०० ।।

१४००.सेकेल नेपाली मा हिसाब् गर्दा ४०००० चालिस हजार 

जम्मा .१४६०००

संस्था को इजरायल शाखा बाट रु १४६००० (प्राप्त भैसकेको)

२.भोजराज भुशाल ५०००

३.मनोहर बि पौडेल २५००

४.मेघनाथ सुवेदी १५००

५.गोबिन्द पहाडी १५००

६.केदार नाथ शर्मा १०००

७.ठाकुर बि पौडेल १०००

८.प्रदिप तिमिल्सिन १०००

९.दिपेन्द्र तिमिल्सिना १०००

१०.यम प्रसाद शर्मा १०००

११.यमनाथ पौडेल १०००

१२.थम नारायण पौडेल १०००

१३.बिष्णु आचार्य १०००

जम्मा १,६४,५००


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली