लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उ"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

घुम्ती टोलीद्धारा जिल्लाका ७ स्थानिय तहबाट करिब १५ सय नागरीकता बितरण

४ भाद्र २०७४, आईतवार १४:०२

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उमेर पुगेकाहरुलाइ नागरिकता वितरण गर्नं सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीको नेतृत्वको नागरिकता टोलीले शुक्रबार र सनिबार दुहु गाउपालिकामा ४३ जना सेवाग्राहिहरुलाइ नागरीकता बितरण गरेसंगै जिल्लाका ७ ओटा स्थानिय तहबाट बितरण भएको कुल नागरीकता संख्या १४ सय ९९ पुगेको हो ।

साउन १९ गते देखि जिल्लाका सात स्थानिय तहमा सिबिर सञ्चालन गरिए पनि ब्यास गाउपालिका भने छुटन पुगेको छ ।


१९ गते मालिर्काजुन गाउपालिकाबाट नागरीकता बितरण सुरु गरेको टोलीले जिल्लाको  लेकम गाउँपालीका, मार्मा गाउँपालीका, अपि हिमाल गाउँपालीका, नौगाड गाउपलिका र दुहु गाउँपालीकामा नागरीकता बितरण गरीएको सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीले बताउँनुभयो ।

सिह दरवारको अधिकार गाउँघरमै पुगेको जनतालाइ आभास गराउँन तथा जनताले नागरीकता बनाउँन मात्रै हजारौ रुपया खर्च गरेर जिल्ला सदरमुकाम धाउँनुपर्ने बाध्यताको अन्त्य गर्न स्थानिय तह कार्यालयबाट नागरीकता बितरण गरीएको जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य