Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

करेन्ट लागेर एक युवाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ६, पाल्पा । </b>गए राति करेन्ट लागेर रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका ३५ वर्षीय खुमबहादुर रेग्मीको मृत्यु भएको छ ।&nbsp;<br></p><p>करेन्टबाट घाइते भएका रेश्मीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p><p>सोमबार दिउँसो विद्युत् ट्रान्सफर्मर मर्मत गर्न बिजुलीको खम्बामा चढेका बेला उनलाई करेन्ट लागेको थियो । रासस&nbsp;</p>