११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कामारोङ्ग र सोरु गाउँपालिकाका वडा सचिव नहुँदा स्थानिय सरकारबाट हुने सम्पूर्ण काम ठप्प

६ भाद्र २०७४, मंगलवार ०९:२७

दान बहादुर बुढा/भदौ ६, मुगु । मुगु जिल्ला एक वटा नगरपालिका र तिन बटा गाँउ पालिका रहेकोमध्य हिजो आज मुगम कामारोङ्ग गाँउ पालिका ९ बडा सम्म रहेकोमा एक मात्र वडा सचिब रहेको छ भने आठ बडाका सचिब जिल्ला बाहीर गएका छन भर्ने सोरु गाउ पालिकामा रहेको ११ बडाका सबै वडा सचिव जिल्ला छोडे पछि स्थानिय वडा सरकार बाट हुर्ने सम्पूण काम काज ठप्प भएका छन ।  

नत वडा पालिका नत सदरमुकाम गमगढी बजारमा वडा सचिवहरु नहुदा स्थानिय जनताहरुले पाउर्ने सेवा जन्म दार्ता,नागरीता सिफारिस,मृत्यू दर्ता,नाता प्रमाणीत,लगाएतका सिफारीस लगाएतका सम्पूर्ण काममा प्रभाप परेको छ ।

एतिमात्र नभई राष्टिय स्तरको नेपाल सरकारको प्रदेश स्तरीए चुनावकोलागी मतदाता नामाबली दर्ता गर्नेकोलागी नागरीता बनाउर्नेमा पनि वडा सचिवहरु बडाकार्यालयमा नबस्दा शास्ती भोग्दै आएका छ । 

मुगुगालीहरु सरकारले स्थानिय निकायको चुनाव भई सके पछि काठमाडौमा मात्र एकीकृत भएको राज्य सन्चालन प्रक्रियालाई तेडेर केन्द्रय बाट स्थानिय सरकार गाँउ गाँउमा बस्ने जनताहरुलाई सेवा दिने भनिएता पति अहीले सम्म कुनै पनि सेवा स्थानिय निकाय बाट सहजै रुप सेवा नपाएको स्थानिय जनताको गुनारो रहेको छ ।

दुर्ग दुर दराज गाँउ बस्ती बाट ३,४,दिन हिडेर सदरमुकाम गमगढीमा नागरीता बनाउन,मतदाता नामावली बनाउन लगाइत अन्य बिभिन्न स्थानिय निकाय बाट सेवा लिन गाँउ बाट आएका स्थानीए बासीहरु वडा सचिबहरु नभेटाउदा  सरै दुख पाएका छन भने बिषेश गरी प्रदेश चुनाबमा नामावली दर्ता गराउन बाट बन्चित भएका छन भर्ने सोरु गाँउ पालिकानै खालिहुर्ने गरी कसरी सचिवहरुलाई बिदा दिईन्छ । 

यो दुखको कुरोहो भन्दै बताउछन सोरु गाउ पालिका धैनककोट गाँउका देबिलाल मल्लले बताएका छन । एसै गरी मुगम कामारोङ्ग गाँउ पालिकामा ९ वडा कार्यलय भए पनि एक वडाकार्यालय मात्र सन्चालनमा आएको छ । 

भर्ने अन्य ८ वडा कार्यालयका वडा सचिव नहुदा जनताको दैनिक स्थानिय वडा कार्यालय बाट लिर्ने सेवा सुबिधा लगाएतका सम्पूर्ण काम काज ठप्प भएको गुनासो मुगम कार्मारोङ्ग गाँउ पालिका मुगु गाँउका कोन्जोक लामाले बताएका छन । 

स्थानिय निकाय बाट निवाचित जनप्रतिनिधिहरु सदरमुकाम गमगढी नै बस्ने गाँउ पालिकाको सम्र्पक कार्यालय सदरमुकाम बाटै सन्चालन गर्ने भएको हुदा थप सेवा लिन स्थानिय सोजा साजा जनताहरुले स्थानिर निकाय बाट लिर्ने सेवा बाट थप बन्चित भएको सोरु गाँउ पालिका र मुगम कार्मारोङ्ग गाँउका जनताहरुले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु