टेक शाही/भदौ ६, डोल्पा । डोल्पामा २ हजार २ सय ३० जना फोटो सहितको मतदता नामावलिमा नाम दर्ता गराउने थप भएका छन । 

श्रावण १ गते देखि भाद्र ३ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ ६, डोल्पा । डोल्पामा २ हजार २ सय ३० जना फोटो सहितको मतदता नामावलिमा नाम दर्ता गराउने थप भएका छन । 

श्रावण १ गते देखि भाद्र ३ गते"/>

2026-09-03 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा २२ सय ३० जना मतदाता थपिए


टेक शाही/भदौ ६, डोल्पा । डोल्पामा २ हजार २ सय ३० जना फोटो सहितको मतदता नामावलिमा नाम दर्ता गराउने थप भएका छन । 

श्रावण १ गते देखि भाद्र ३ गते सम्म महिला १ हजार १ सय ५० महिला र १ हजार ८० जना महिला गरि जम्मा २२ सय ३० जना थपिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्लामा यस भन्दा पहिले १६ हजार ७ सय ३ जना मतदाता रहेका थिए । निर्वाचन आयोगले श्रावण १ गते देखि भाद्र ३ गते सम्म ३५ दिनको समयमा २ हजार २ सय ३० जना थप भएका जिल्ला निर्वाचन अधिकारि राम बहादुर बुढाले जानकारि दिए । उनका अनुसार अब डोल्पा जिल्लाबाट १८ हजार ९ सय ३३ जनाले प्रदेश सभा र प्रतिनिधि सभाको लागि मतदान गर्न पाउने छन ।

निर्वाचन आयोगले दिएको ३५ दिनको समयमा डोल्पा जिल्लाको निर्वाचन कार्यालयबाट २६ जनाले त्रुटि सच्याएका छन । त्यसै गरि २ जनाले जिल्ला बाहिर नामा सरेका छन भने ५६ जनाले जिल्ला भित्र नामा सारेका र २ जनाले मतदाता नामावलिबाट नाम हटाएको कम्प्यूटर अप्रेटर श्याम कुमार राइले जानकारि दिए । राइले भने ३ हजार पुर्याउने लक्ष्य रहे पनि ९० प्रतिशत मतदाता थप गर्न सफल भयौ ।

भौगोलिक रुपमा ठुलो भए पनि ३६ हजार ४ सय जनसँख्या रहेको डोल्पा जिल्लामा झण्डै १९ हजारले मात्र मदतान गर्न पाउने छन । २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पामा निर्वाचन कार्यालयले सबै स्थानिय तहमा तस्विर खिचाउनको लागि घुम्ती टोली पठाएको जिल्ला निर्वाचन अधिकारि राम बहादर बुढाले बताए । उनका अनुसार सबै स्थानिय तहबाट धेरै भन्दा धेरै समय दिएर मतदाताहरुलाइ तस्विर खिचाएको बताए ।

सरकारले फोटो सहितको नामावलिको लागि बर्षाै पहिले देदि अभियान चलाए पनि बास्तवीक रुपमा यस्को महत्व बल्ल जनताले स्थानिय निर्वाचनबाट बुझेको बुद्धिजिवी लालिमान बुढाले बताए । उनि भन्छन एक महिनामा निर्वाचनका कार्यालयमा मात्र दैनिक सयौँको घुइचो आफुले पहिलो पटक देखेको बताए । स्थानिय निर्वाचनले नागरिकलाइ सचेत गराएको उनको दावी छ । 

स्थानिय निर्वाचन पछि जिल्ला प्रशासनबाट नागरिक्ता लिएर तस्विर खिचाउने मतदाताको सख्या धेरै भएको जिल्ला प्रशासनले जानकारि दिएको छ । जिल्लाका सबै क्षेत्रबाट नागरिकले नागारिक्ता लिने र सबैले मतदाता नामावलिमा नाम दर्ता गराउने बताएको सहयाक प्रमूख जिल्ला अधिकारी मान बहादुर बुढाले बताए । उनले भने धेरैलाइ आफले पनि नेपाली नागरित्ता लगि सके पछि निर्वाचन कार्यालयमा नामावलि दर्ता गाराउन सुझाव दिएका बताए ।

स्थानिय तहको निर्वाचनमा हरेक नागरिकले राम्रा र हाम्रा जनप्रतिनिधि चयन गर्न पाउने भए पछि नागरिकमा फोटो सहितको नामावलि आवास्यक भएको महसुस भएको डोल्पा जिल्लाका साँसद धन बहादुर बुढाले बताए । 

सँसदको निर्वाचन भन्दा अहिले जनताहरु निकै जागरुक रहेको र नागरिकहरु सचेत भएको बुढाले बताए । उनले भने डोल्पा जिल्लाबाट १९ हजारले मतदान गर्न पाउनु भनेको खुसिको कुरा हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही