ललित बोहरा ,डडेल्धुरा, भदौ ६ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले मंगलबार छाडा पशु चौपायाहरु नियन्त्रणमा लिएर सुरक्षित रुपमा जंगलमा छोडेको छ ।

अमरगढी नगरपालि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा ,डडेल्धुरा, भदौ ६ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले मंगलबार छाडा पशु चौपायाहरु नियन्त्रणमा लिएर सुरक्षित रुपमा जंगलमा छोडेको छ ।

अमरगढी नगरपालि"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमगरढी नगरपालिकाले २२ छाडा पशुचौपाया नियन्त्रणमा लिई जंगलमा छोड्यो

२०७४, ६ भाद्र मंगलवार १६:१६

ललित बोहरा ,डडेल्धुरा, भदौ ६ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले मंगलबार छाडा पशु चौपायाहरु नियन्त्रणमा लिएर सुरक्षित रुपमा जंगलमा छोडेको छ ।

अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा र वडा नम्बर ५ का वडाध्यक्ष खेम राज पाठक लगायतका जनप्रतिनिधिहरुले छाडा पशु चौपायाहरुलाई नगरपालिकाको ट्क्याटरमा राखेर जंगलमा पुर्याएको हो ।

छाडा रुपमा सडकमा चौपाया छोड्नाले सवारी दुर्घटना हुने भएकाले आफूहरुले छाडारुपमा छोडिएका २२ चौपायाहरु सडकबाट हटाएको अमरगढी नगरपालिकाका प्रमुख ओझाले बताएका छन् ।

हिजो मात्र एक सार्वजनी सूचना जारी गर्दै नगरपालिकाले जिल्लाको बागबजार, तुफानडाँडा, स्याउले, क्रितिपुर, खलंगा र पोखराबजार क्षेत्रमा जथाभावी छाडा चौपाया नछोड्न आग्रह गरेको थियो ।

यस्तै भालीबाट अमरगढी नगरपालीकाले ५ जना नेपाल प्रहरीलाई बिशेष अधिकार दिई बजार क्षेत्रमा रहेको छाडा चौपायाहरु छोड्ने सम्बन्धीत ब्यक्ती ,जथाभावी रुपमा फोहर फालने, जथाभाबी पार्कीङ गर्ने, निमार्ण समाग्री राख्नेलाई लाई जरीवाना तथा कारवाही गर्ने अमरगढी नगरपालीकाले जनाएको छ ।

यस्तै नगरपालिकाले सडक छेउछाउमा राखिएका निर्माण सामाग्रीहरु  हटाउन  नगरपालीको आग्रह भने शिर्षकको समाचार रेडियो यूनिटीबाट प्रशारण भएपछि धेरै स्थानमा रहेको  समाग्रीहरु हटाईएको छन् । तुफानडाडाँ चोकमा रहेको गिटी बालुवा सडकको क्षेत्रबाट हटाएको अमरगढी नगरपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश