पर्वत । मोदीगाउँपालिका ६ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । मोदीगाउँपालिका ६ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वित"/>

2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मातृभूमीद्वारा ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण


पर्वत । मोदीगाउँपालिका ६ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा झण्डै ६० हजार खर्च भएको आयोजक संस्थाले जनाएको छ ।

शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी तथा कलम र ईसिडी बिद्यार्थीहरुको लागि किताब बितरण गरिएको आयोजकले जनाएको छ । मोदी गाउँपालिका ६ तिलाहारका वडा अध्यक्ष अध्यक्ष बिमल लामिछानेले उक्त शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गरेका थिए । 

http://24sanchar.com/wp-content/uploads/2017/08/

वडा अध्यक्ष लामिछानेले रोजगारिको शिलशिलामा प्रबास रहेका नेपाली मनहरुको सहयोग बिद्याथीको लागि अबिश्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्तm गरे । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिए ।

पछाडी परेका समुदाय, गरिव, दलित जेहेन्दार बिद्याथीहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको मातृभुमिका लागि पर्बत सेबा समाजका अध्यक्ष अर्जून प्रसाद पौडेलले बताए  । 

सोही अबसरमा बिहादी गाउँपालिका ३ घर भई आर्थिक अबस्था नाजुक भएको लक्ष्मी श्रेष्ठलाई नगद रु १० हजार सहयोग गरिएको थियो । उनकोे मुटुको भल्ब फेरेको र श्रीमान समेत बिरामी अबस्थामा रहेकोले उहालाई सहयोग गरिएको मातृभुमिका लागि पर्बत सेबा समाजका सचिब अर्जून निर्जन पौडेलले बताए । सो विद्यालयमा कुल विद्यार्थीमध्ये ४२ जना विद्यार्थी दलित समुदायका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा