११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएका बालक मृत अवस्थामा भेटिए

७ भाद्र २०७४, बुधबार १४:३९

भदौ ७, सर्लाही । सर्लाहीको कर्मैयामा बागमती खोलाले बगाएर बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । 

सोमवार साँझ आमासँगै खोलामा नुहाउन गएका बेला खोलाले बगाएर बेपत्ता भएका बागमती नगरपालिका–४ कर्मैया नयाँबस्ती बस्ने शंकर मगरका ८ वर्षीय छोरा सुशान्त मगर मृत भेटिएका हुन् । बालकलाई खोलाले बगाएर सर्लाहीको राजघाट पुर्‍याएको अवस्थामा मंगलवार बिहान शव फेला परेको प्रहरी चौकी राजघाटले जनाएको छ ।

यसैबीच सर्लाहीको हरिपुर नगरपालिका–७ चिताईनमा खाल्डोमा डुबेर एक पुरुषको ज्यान गएको छ । अर्घाखाँची घर बताउने ३२ वर्षका दीपक थापाको पाँचकुमारी खोलामा केही दिन अघि भएको भीषण वर्षापछि बनेको खाल्डोमा डुबेर ज्यान गएको गाउँलेहरुले बताएका छन् । 

मगर चिताईनमा रहेको एक चाउमिन उद्योगमा मजदुरको रुपमा काम गर्दै आएका थिए । पाँचकुमारी खोलाको सोही खाल्डोमा डुबेर एक हप्ता अघि मात्रै एक युवकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु