भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका  भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका  भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्य"/>

2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालीका भित्रका दुईवटा वडा कार्यलयको उद्घाटन

भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका  भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्ये पहिलो पटक २ वटा वडा कार्यलयको उद्घाटन गरिएको छ । 

बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरी छायाँनाथ रारा नगरपालीका भित्रका वडा नं ३ र ४ नं वडाका वडा कार्यलयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमा बोल्दै छायाँनाथ रारा नगरपालीका मेयर हरिजङ शाहिले नगर समृद्धीको लागी सकारात्मक सोचाईमा लाग्नु पर्ने बताउनुभयो । मुगु जिल्ला नकरात्मक सोचाई तथा बिकास निमार्णमा आएको पैसा सहि सदुपयोग नभई एकैको गोजिमा जाने प्रवृद्धीले मुगु जिल्ला बिकासको दृष्टिीकोणमा पछि परेको बताउनुभयो । देश संघिय संरचनामा गहेको तथा सिङ दरबार अधिकार गाउँमा आएकाले बिकास निमार्णले अब फड्को मार्ने शाहिको भनाई छ । आगामी दिनमा बिकास निमार्ण तथा अन्य काममा काँहि कसैले त्रुटी देखिएको खण्डमा कार्यवाहि गरिने बताउनुभयो । 

छायाँनाथ रारा नगरपालीका भित्र यस आर्थिक बर्षमा गरीने बिकास निमार्ण पक्रिया का बारेमा स्थानीय लाई जानकारी गराउदै शाहिले छुटाईएका बिकासका काममा चुवाट नगरी सभ्य रुपमा काम गर्न आग्रह गनुभयो । छायाँनाथ रारा नगरपालीका लागी समृद्ध बनाउन सबैको आवश्यक पर्ने भएकाले सबैलाई आ आपनो क्षेत्रमा काम गरि नगरलाई समवृद्धी बनाउन अपिल समेत गनुभयो । उप मेयर सुन्तला रोकायाले छोरा र छोरीमा गरिने विबेदको अन्तय गर्नुपर्ने बताउनुभयो । हाम्रो समाजमा रुढीवाढी चलनले छोरा छोरीमा गरिने विभेदको अन्तय गर्न सबैमा अपिल गर्नुभयो । समाजमा छोरा लाई गर्ने माया र छोरी लाई गर्ने ब्यावहार फरक भएकाले विभेद न गर्न सबैमा अ्रागहसमेत गनुभयो । 

उपमेयर रोकायाले महिलाका हकहअधिकारका निम्ति संधै लडीरहने महिला दिदिहरुमाझ बचन बद्धता समेत गनुभयो । यसै बिच वडा नं ४का वडा अध्यक्ष बिस्नु कुमार भामले नगरपालीका भित्र रहेका १४ वडा मध्ये वडा नं ४  लाई अरु वडाको तुलनामा फरक पहिचना बनाउने बताउनुभएको छ । ४ नं वडामा बिकास निमार्ण काम देखि शिक्षा स्वास्थय लगायतका काम पनि अरु वडा को तुलनमा केहि परिवर्तीत गर्ने  बचन बद्धता गनुभयो । उहाँले गाउँमा एक घर एक धारको अवधारण संगै  गाउँ सरसफाई लगायतका ४ नं वडा लाई सम्वृद्ध वडा बनाउन लागि पर्ने बताउनुभयो । कार्यक्रमा सहभागी ४ नं वडाका स्थानीय कार्यलय उद्घाटन संगै खुसी देखिएका थिय । २० बर्ष सम्म कर्मचारी तन्त्र बाट चलेको काम तथा बिकास निमार्णले गति लिननसेको र अहिले २० बर्ष पछी जनप्रतिनिध आएकाले  बिकास निमार्णले गतिलिनेमा स्थानीय बिश्वस्त रहेका छन । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल