३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूसतर्फ प्रहार भएका ११२ युक्रेनी ड्रोन नष्ट, आठ जना घाइते

१० जेष्ठ २०८२, शुक्रबार १८:१३

रूसको रक्षा मन्त्रालयले शुक्रबार ११२ वटा युक्रेनी ड्रोनलाई खसालेको बताएको छ ।

मन्त्रालयका अनुसार बिहीबार रातिदेखि हवाई रक्षा प्रणालीले युक्रेनी ड्रोनहरू नष्ट गरेको र तीमध्ये २४ वटा रूसी राजधानी मस्कोतर्फ लक्षित आक्रमण थिए ।

मस्कोबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको लिपेट्स्क क्षेत्रमा आठ जना घाइते भएको क्षेत्रीय गभर्नर इगोर आर्टमोनोभले बताउनुभएको छ ।

रूसी उड्डयन प्राधिकरण रोसाभियत्सियाका अनुसार आक्रमणका कारण बिहीबार मस्कोका विभिन्न विमानस्थलहरूमा उडानहरू स्थगित गरिएको थियो ।

किएभ र उसका पश्चिमी (यूरोपेली) सहयोगीहरूले रूसले युक्रेनमाथिको आक्रमणलाई बिना शर्त रोकी तत्काल युद्धविरामको प्रस्तावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरिरहनुभएको छ ।

रूसले अहिले क्रिमियाली प्रायद्वीपसहित युक्रेनका बिभिन्न भागमा आफ्नो नियन्त्रण कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली