मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । 

साउदी अरबका राजा सलमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । 

साउदी अरबका राजा सलमा"/>

2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

साउदी राजाको निमन्त्रणामा मदरसा बोर्डको मुस्लिम टोली साउदी जाँदै


मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । 

साउदी अरबका राजा सलमानविन अब्दुलअजिज अलेसउदको निमन्त्रणामा मदरसा बोर्ड, सांसद, डीआईजी सहितको टोली साउदी जान लागेको हो । मदरसा बोर्डका केन्द्रिय सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ नेतृत्वको टोली साँझ साढे ४ बजे साउदी अरब जाने भएको बताइएको छ । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका ३, चैपुरवा निवासी राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना ‘नेपाली’ को नेतृत्वमा देशका शीर्षस्थ मुस्लिम अगुवाहरुको सहभागिता रहेको छ । 

टोलीमा सांसद कौसर शाह, डीआईजी असगर अली, समाजसेवी इकबाल अहमद मक्की, मोहम्मद बिन समेत शीर्षस्थ मुस्लिम अगुवाहरु रहेका छन । साउदी अरब भ्रमणका लागि साउदी राजाले निमन्त्रणा गरेकोमा टोली अगुवा मौलाना नेपालीले साउदी सरकारलाई धन्यबाद ज्ञापन गर्नुभयो । 

साथै उहाँले नेपाली मदरसाले भोग्नुपरेको समस्या र बाढीपीडितहरुको सवाललाई साउदी सरकारसमक्ष प्राथमिकताका साथ राख्ने बताउनुभयो । १४ दिनको भ्रमणका लागि साउदी जान लागेको मुस्लिम अगुवाको टोली साउदी राजाका साथै विभिन्न व्यक्तित्वसँग भेटघाट गरी नेपालको समस्या दर्शाउने मौलाना मशहूद खाँ नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय