२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, दिल्लीमा सक्रिय बिरामी १०४ पुगे

१३ जेष्ठ २०८२, सोमबार १४:०३

काठमाडौँ । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसका घटनाहरू पुनः तीव्र रूपमा बढ्न थालेका छन्। पछिल्लो एक सातामा मात्रै दिल्लीमा ९९ जना नयाँ संक्रमित फेला परेका छन्।

हालसम्म दिल्लीमा कोरोना संक्रमितहरु मध्ये २४ निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या १०४ पुगेको छ।

भारतभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको अनुमान गरिएको छ।

भारतीय स्वास्थ्य विभागका अनुसार, हाल कोरोनाको सबैभन्दा धेरै प्रभाव केरलामा देखिएको छ, जहाँ ४३० जना संक्रमित पुष्टि भएका छन्। त्यसपछि महाराष्ट्रमा २०९ सक्रिय केस छन् भने दिल्ली १०४ सक्रिय संक्रमितसहित तेस्रो स्थानमा रहेको छ।

अन्य राज्यहरूमा पनि संक्रमितको संख्या बिस्तारै बढ्दै गएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

सन् २०२० मा सुरु भएको कोरोना महामारीले विश्वभर लाखौं मानिसको ज्यान लिएको थियो। हाल पुनः संक्रमण बढ्न थालेसँगै सतर्कता अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य