२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

१४ जेष्ठ २०८२, मंगलवार १७:५३

काठमाडौँ । आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी व्यवस्थाका लागि तयार पारिएको विधेयक स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसदमा पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति दिएको हो।

सरकारी स्वीकृति पश्चात् अब केही दिनभित्र उक्त विधेयक संघीय संसदमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ।

विधेयक संसदमा दर्ता भएपछि दुवै सदनमा क्रमशः दफावारे छलफल हुनेछ। छलफल पश्चात् पारित भएमा विधेयकले कानुनी रूप (ऐन) पाउनेछ र राष्ट्रपतिको प्रमाणीकरणपछि कार्यान्वयनमा आउनेछ।

उक्त विधेयकले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखापरेका साइबर सुरक्षासम्बन्धी चुनौतीहरू सम्बोधन गर्ने सरकारको प्रयासको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य