पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आर्थर डाँडाखर्कका जेष्ठ नागरिक सम्मानीत

९ भाद्र २०७४, शुक्रबार ०७:५२

पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

 जिल्ला समन्वय समितिका संयोजक महोनर वि पौडेले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

पौडेलले कार्यक्रममा बोल्दै भने बृद्धहरुलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकको रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभाबकारी हुने बताए । आफ्ना बाबु आमालाई सम्मान गरेर आफुँलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताए । 

उनले राज्य पुर्नसंरचनापछि स्थानिय तहमा अधिकारहरु आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिर्वतनको अनुभूव हुँदै जाने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट