2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

हत्या आरोपमा श्रीमान् र सासू पक्राउ

भदौ १०, झापा । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ । 

पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० वर्षीय सवीन र सासू ४० वर्षीया शारदालाई प्रहरीले पक्राउ गरी इप्रका बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । 

शर्मिलाको शंकास्पद अवस्थामा शुक्रबार बिहान घर छेउकै बकाइनाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । बिहान ५ बजे स्थानीयवासीले शर्मिला बकाइनोको रुखमा झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई