नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्व"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्व"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुर्मा गाउँमा वडा स्तरिय खानेपानी तथा सरसफाई समिति गठन

२०७४, १० भाद्र शनिबार ०४:४८


नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समिति गठन गरिएको छ ।

संयुक्त राष्ट्र संघ अन्र्तराष्ट्रिय बाल कोष युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा शुक्रवार मुर्मा गाउँका सरोकारवाला निकायको सहभागितामा वडा स्तरिय स्वच्छता समिति गठन गरिएको हिरिसडेक मुगुका खानेपानी सरसफाई स्वच्छता  अधिकृत गणेश रावलले जानकारी दिनुभयो भयो । 

स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मणिचन्द्र रोकायाको संयोजकत्वमा  १५ सदस्यीय समिति गठन गरिएको हो । सदस्यहरुमा वडा सदस्यहरु सिंह बुढा, छ्याउकला विक, अजविर रोकाया, र बुधुकला रोकाया रहेका छन । 

त्यस्तै विद्यालयका तर्फबाट प्रधानाध्यापक नन्दसिंह रोकाया, महिला स्वास्थ्य स्वयम सेविकाका तर्फबाट बेलपुरा रोकाया लगायत बाल क्लब , युवा क्लब, किशोरी समुह बाट गरी पन्ध्र सदस्यीय समिति गठन गरिएको हो । 


समिति गठन भए लगत्तै गाउँ , विद्यालय तथा बातावरणिय सरसफाईका लागि पुर्ण सरसफाई अभियानलाई सार्थक बनाउन कार्ययोजना समेत निर्माण गरिएको छ । 

कार्य योजना अनुसार गाउँका सबै घरधुरीमा चर्पीको अवस्था, खानेपानी, घर आँगन सरसफाई, व्यक्तिगत सरसफाई लगायतका क्षेत्रको अनुगमन गरि देखिएका कमि कमजोरी सच्याउन छलफल, बहस, अभियान सञ्चालन गरिने छ । 

हरेक महिनाको एक पटक गाउँमा वातावरणिय तथा घर आँगन सरसफाई अभियान सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ