भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहर"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनज्योति क्यापसका विद्यार्थीद्वारा वृद्ध आश्रममा फलफुल वितरण

१० भाद्र २०७४, शनिबार १३:२७


भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहरुले वैजनाथ धाममा रहेको वृद्ध आश्रममा शनिबार फलफुल वितरण गरेको छ ।

जनज्योति बहुमुखि क्याम्पस अन्तर्गत रहेको आइ.ए. प्रथम र द्वितिय वर्षका विद्यार्थीहरुको पहलमा क्याम्पसका सहायक क्याम्पस प्रमुख विरेन्द्र सिहं सउद र पुर्व क्याम्पस प्रमुख मिनप्रसाद दवाडीले विद्यार्थीहरुको उपस्थितीमा वैजनाथ धाम वृद्धाआश्रममा चावल १ किवन्टल र फलफुल वृद्ध आश्रमका संयोजक रम्भा देवी विष्टलाई हस्तान्तरण गरेका थिए । 


सो हस्तान्तरण कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख साउदले समाजका अग्रज अनुभवका खानी आमा बुवालाई यसरी वृद्धआश्रममा देख्दा धेरै दुखी तुल्याएको जुन उमेरमा मायाको खाँचो छ ।  

त्यही बेला यसरी घरबाट टाढा बस्नु पर्ने र संसारमा विश्वकै धनी मानिस पनि सुखि छैनन्, सन्तान भएका पनि सबै खुशी छैनन् र आफुहरुलाई पनि छोरा छोरी सरहनै मान्नु पर्ने समय समयमा वृद्ध आमा बुवालाई सहयोग गर्ने साथै सानो सहयोग गर्न पाएकोमा आफुलाई खुशिलागेको बताउनु भयो । 



तिज र आज बाट शुरुभएको सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा उक्त क्याम्पसका विद्यार्थीहरुले नाच गान गरी केही बेर वृद्ध आश्रमका आमा बुवालाई खुशी बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो