भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृ"/>

2026-07-24 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव १५ देखि १८ गते सम्म

भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ आयोजना गर्न लागेको हो । गौरा महोत्वस यही १५ देखि १८ गते सम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ ।

आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजा हुने महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुलाई महोत्वसमा सहभागिता जनाइदिन हुन राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले आग्रह गरेका छन् ।

राष्ट्रिय गौरा महोत्सवको १५ एक औपचारीक कार्यक्रमका बीच उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टले बताएका छन् । सोही दिन देउडा, चैत, धुमारी लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

१७ गते गौरा देवीका निरन्तर कार्यक्रमहरुसँगै महिला र पुरुष देउडा प्रतियोगिताहरु संचालन गरिने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ ।

तीन दिन सम्म चल्ने उक्त महोत्सवमा गौरा नाच, फाग सहित चैत हुड्केली, बालोनाथ घुईचम्फा, अठेवाली जस्ता कार्यक्रमहरु हुनेछन् ।

भदौ १८ गते गौरा नाच, फाग, बालु नाच, गौरादेवीलाई पुजाआजका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम रहेको समितिले जनाएको छ । साथै आयोजकले देउडा प्रतियोगितामा सहभागी जनाउन चाहाने देउडीयालाई यही १४ गते सम्म नाम दर्ता गाराउन पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक