सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्लाको शान्ति सुरक्षामा तटष्थ छु: प्युठान प्रहरी प्रमुख पोखे्रल

११ भाद्र २०७४, आईतवार १३:११


सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा जिल्लामा नव आगन्तुक प्रनाउ र  जिल्लाका सरोकारवाला निकाय बिच आईतबार खंलगामा भएको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा प्रहरी नायव उपरिक्षक पोखे्रलले आफु जिल्लाको शान्ति सुरक्षामा तटस्थ भएर काम गर्ने वताउनुभएको छ । 

शान्ति सुरक्षाको क्षेत्रमा काम गर्दा आफुले जनताको सहयोगको अपेक्षा गरेको र छिट्टै नयाँ कार्ययोजना सहित काम गर्ने कुरा समेत सरोकारवाला बिच बताउनु भयो । 

त्यस्तै सड्क सवारीलाई व्यवस्थित गर्न सवारी साधन चलाउँदा सवारी चालकले आफ्नो सवारी चालक अनुमति पत्र लाईसेन्स अनिवार्य रुपमा साथमा राख्नु, सवारी साधन चलाउँदा लाईसेन्स देखिने गरि राख्नु पर्ने उदेश्यका साथ यसको सुरुवात प्रहरीबाटै गर्ने समेत उहाँले बताउनुभएको छ ।

उक्त कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, स्थानीय निकायका जनप्रतिनीधि, विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनीधि, विभिन्न निकायका व्यक्तिहरुले प्रहरी प्रमुख पोखे्रललाई स्वागत सहित शुभकामना दिनुभएको छ । 

साथै शान्ति सुरुक्षाका सवालमा आफ्ना विचार सहित जिल्लाको शान्ति सुरक्षा, अनियमिता, विकृती, अपराधको क्षेत्रमा निष्पक्ष रुपमा काम गर्न र जनचेतनामुलक गतिविधि समेत सञ्चालन गर्न आग्रह गरेका छन । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै