२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा २६ तोला सुन, आधा किलो चाँदी र नगद चोरीयो

१२ भाद्र २०७४, सोमबार १५:४३

भदौ १२, नुवाकोट | नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा पर्ने समुन्द्रटारमा रहेको एक सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ । 

समुन्द्रटारका तिलकमान डंगोलको घरमा भाडा तिरी सुनचाँदी पसल चलाउँदै आएका विदुर नगरपालिका- २ का रामशरण गहतराजको सुन पसल चोरी भएको हो । २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ ।

पसल बन्द गरेर श्रीमतीको उपचारको लागि साउन २९ गते काठमाडौँ गएका गहतराजले आज पसल खोल्दा पसलमा रहेको सुन-चाँदी र पैसा हराएको थाहा पाएका थिए । आफ्नो पसलबाट सुन चोरी भएको थाहा पाएपछी उनले नजिकैको प्रहरी चौकीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय खरानीटारको अनुसार सुनचादी पसलमा चोरी भएको जानकारी पाएपछी अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन