सरोज यादव | भदौ १३, सर्लाही | महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ पुगेका छन् । 

राहत बाड्दै बाड्दै हमाल आइतबार सर्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | भदौ १३, सर्लाही | महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ पुगेका छन् । 

राहत बाड्दै बाड्दै हमाल आइतबार सर्ल"/>

2026-09-12 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महानायक राजेश हमाल राहत सामग्री लिएर सर्लाही आएपछि…

सरोज यादव | भदौ १३, सर्लाही | महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ पुगेका छन् । 

राहत बाड्दै बाड्दै हमाल आइतबार सर्लाही जिल्ला पुगेका छन् । सर्लाहीको कौडेना र शिवनगरमामा उनले राहत वितरण गरेका छन्  ।

हमाललाई त्यहाँ देखेपछि स्थानीय दंग परेका छन् । उनबाट राहत लिनभन्दा पनि उनलाई हेर्न बालबालिकादेखि वृद्धासम्म भीड लागेको थियो ।

हमालले गाउँमै पुगेर राहत वितरण गरेपछि बाढीपीडित स्थानीय हर्षित भएका थिए । सहयोगी राम ठाकुर र नवीन यादवको सहयोगमा हमालले बाढी पीडितको अवस्था र क्षतिको निरीक्षणसमेत गर्नु भएको थियो ।

बाढी, डुबान पीडितलाई राहत बाड्दा स्थानीयको घुइँचो लागेको थियो । राहत पाएका वृद्धहरुले हमाललाई आशिष दिँदै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले