पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । अखिल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलन काठमाडौमा चलिरहेको बेलामा उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । अखिल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलन काठमाडौमा चलिरहेको बेलामा उन"/>
2026-09-19 03:33 PM
पर्बत - PBT

अनेरास्वीयू (क्रान्तिकारी) जिल्ला अध्यक्ष सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन

पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । अखिल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलन काठमाडौमा चलिरहेको बेलामा उनलाई सर्वसम्मत केन्द्रीय सदस्यमा चयन गरिएको हो । जिल्लाको नेतृत्व लिएका सापकोटाले जिल्लामा विद्यार्थी र शिक्षा क्षेत्रमा देखिएको समस्याका बारेमा  सवाल उठाउदै र संगठनलाई मजबुत बनाउदै आएका थिए ।

 केन्द्रिय सदस्यमा चयन भएपछि सापकोटाले आफूमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् । उनले जिल्लाको विद्यार्थी संगठनलाई मजबूत बनाउँदै केन्द्रिय स्तरसम्म लविङ गर्नको लागि थप सहजता भएता पनि जिम्मेवारी बढेको उनले बताए । 

एकता महाधिवेशन चलिरहेको बेलामा मेरो काम र विद्यार्थी संगठनमा पु¥याएको योगदानको मुल्याङकन गरी केन्द्रिय सदस्यमा चयन गरिएको छ यसले थप जिम्मेवारी बोध गराएको छ  उनले भने । संगठनले उठाएका मागहरुलाई कार्यान्वयन गराउनको लागि आफू जिल्ला तहदेखिनै लाग्ने र संगठनको कार्यविधान र नियमअनुसार जिल्लामा संगठनलाई मजबूत र शक्तिशाली बनाउदै लैजाने सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै