भाद्र १४,मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका – १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ । 

गोप्य सू"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाद्र १४,मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका – १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ । 

गोप्य सू"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकको बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

२०७४, १४ भाद्र बुधबार १०:३८

भाद्र १४,मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका – १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार मेलम्ची इलाका प्रहरी कार्यालयको टोलीले फटकशिलाकै २९ वर्षीय सचिनसिंह राईलाई पक्राउ गरी आज जिल्ला अदालत पु¥याएको हो । 

विसं २०७३ मंसिर २१ मा जिल्ला अदालतले ११ महिना १२ दिन कैद र पाँच हजार जरिवाना सुनाएकामा राईले कैद सजाय भुक्तान नगरी फरार भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

मेलम्ची प्रहरीको सक्रियताका कारण पछिल्लो समय विभिन्न मुद्दामा अदालतको फैसलाअनुसार सजाय भुक्तान नगरी फरार भएका एकदर्जन भन्दा बढी आरोपीलाई प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश