२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चिनियाँ कप्तानलाई ताइवानको अदालतले सुनायो ३ वर्षको जेल सजाय

३० जेष्ठ २०८२, बिहीबार १६:५०

काठमाडौँ । ताइवान स्ट्रेटमा रहेको समुद्री केबलमा क्षति पुर्‍याएको आरोपमा एक चिनियाँ नागरिकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

ताइवान टापु र पेन्गु टापुहरू जोड्ने केबल तोडिएको घटनामा टोगोलीमा दर्ता भएको ‘होङ ताई ५८’ नामक जहाजका कप्तान वाङ थरलाई दोषी ठहर गर्दै ताइनान जिल्ला अदालतले बिहीबार फैसला सुनाएको हो। हालैका वर्षहरूमा ताइवान वरिपरि समुद्रमुनि केबलहरू काटिएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।

ताइवानले यो घटनालाई चीनबाट स्वशासित टापुमा दबाब दिने रणनीतिको रूपमा व्याख्या गर्दै चीनमाथि केबल तोडफोडको आरोप लगाएको छ। चीनले भने यस आरोपलाई अस्वीकार गर्दै घटनालाई ‘सामान्य समुद्री दुर्घटना’ को संज्ञा दिएको छ।

समुद्रमुनि बिछ्याइएका केबलहरूले विश्वको अधिकांश इन्टरनेट ट्राफिक बोकेको हुन्छ। अन्तर्राष्ट्रिय केबल संरक्षण समितिका अनुसार, प्रत्येक वर्ष विश्वभर यस्ता केबलहरूमा १५० देखि २०० पटकसम्म ब्रेकडाउन हुने गर्छन्।

ताइवानमा हाल १० वटा घरेलु र १४ वटा अन्तर्राष्ट्रिय समुद्री केबलहरू क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान