ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी त"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी त"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

घ्यु व्यापारी शेर्पाका हत्यारा ४ बर्षपछि पक्राउ

२०७४, १५ भाद्र बिहीबार ०८:१८

ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी तथा वडा नम्बर ९ का सन्ते थामीलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

२०७० असोज १२ गते शेर्पासँग रहेको ९८ धार्नी चौँरीको घ्यु बेच्न चिनको खासा जानेक्रममा उनीहरुलाई घ्यु बोकाई लगेको र घ्यु बेचेर फर्किने क्रममा शेर्पालाई कर्तव्य गरी मारेर उनीसँग रहेको २ लाख ६३ हजार नगदसमेत लुटेर उनीहरु फरार रहेकोमा करिब ४ बर्षपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित