सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी  आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी  आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार द"/>

2026-09-12 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा छोराको मुक्का प्रहारबाट आमाको हत्या

सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी  आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार दिउँसो बिबाद हुँदा धनकौल गाउँपालिका १ मा पर्ने साविकको सेखौना वडा न–६ निवासी ५४ वर्षिया आफ्नै आमा सुकनी देवी मंडल को ३० वर्षिय छोरा महेश मंडलले उनि माथि कुटपिट गरि हत्या गरेको छ ।

बुधबार दिउँसो खेतको सिमानामा रहेको रुख काट्ने विषयमा दुबै आमा छोराको बिवाद भएको थियो । आमा छोराबीच विवाद हुँदा ३० वर्षका महेश मण्डलले मुक्काले हानेर आमाको निर्मम हत्या गरेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो । 

छोराको मुक्का प्रहारबाट आमाको दात भाँचिएको र टाउकोमा लागेको गहिरो चोटका कारण ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । हत्यामा संलग्न छोरा बुहारी दुवैलाई प्रहरीले प्रकाउ गरेको छ । सुकुनिदेवीको शव परीक्षणका लागि मंलगवा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले