२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा बेलायती लडाकु विमानको आपत्‌कालीन अवतरण

१ असार २०८२, आईतवार १४:०७

काठमाडौँ । भारतको केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति एक बेलायती लडाकु विमानले आपत्‌कालीन अवतरण गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राति करिब ९:३० बजे बेलायती नौसेनाले प्रयोग गर्ने एफ–३५ लडाकु विमानले आपत्‌कालीन अवस्थाका बीच विमानस्थलमा सुरक्षित अवतरण गरेको हो। उडानको क्रममा पाइलटले इन्धन अत्यन्त कम भएको महसुस गरेपछि अप्रिय घटना हुन नदिन विमानलाई अवतरण गराइएको जनाइएको छ।

विमानले आपत्‌कालीन अवस्था घोषणा गरेपछि भारतसँग अवतरण अनुमति मागिएको र आवश्यक स्वीकृतिपछि तिरुवनन्तपुरम विमानस्थलमा अवतरण गराइएको थियो।भारत सरकारको स्वीकृति प्राप्त भएपछि विमानमा इन्धन भर्ने र पुनः गन्तव्यतर्फ उडान गराउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी