पर्वत, १६ भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंँडेलको घरको पछाडी पट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १६ भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंँडेलको घरको पछाडी पट्"/>

2026-09-19 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेवारिसे अबस्थामा नवजात शिशुको शब फेला

पर्वत, १६ भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंँडेलको घरको पछाडी पट्टी रहेको झाडीमा पुरुष जातीको नवजात शिशुको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अनुसन्धनाको लागी भन्दै प्रहरीले कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि.क. कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १७।१८ की अम्विका कँंडेललाई नियन्त्रणमा लिएको छ । 

स्थानियले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीको टोलिले उक्त शब नियन्त्रणमा लिएको र कसले जन्माएर फालेको हो भन्ने बारे कुनै जानकारी नखुलेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी बताए । उक्त शिशु रातीनै जन्माएर जंगलमा फालेको जस्तो देखिने उनले बताए ।

उक्त शिशुको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । घटनाको सम्वन्धमा बिस्तृत अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए । 

प्रहरीले नियन्त्रणमा लिईएको व्यक्तिहरुले शिशु आफ्नो नभएको बताएका छन् । अबैध सम्बन्धबाट बच्चा जन्मेका कारण शिशुको हत्या भएको हुनसक्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै