२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा घोडे भेडा प्रथा कायमै

१७ भाद्र २०७४, शनिबार ०९:४९

नन्द बहादुर रोकाया/भदौ १७, मुगु । मुगुमा झै–झगडा तथा महिला माथि हुने हिसात्मक गतबिधि मिलाई दिए बापत भेडा खुवाई घोडमा चडाउने घोडे भेडा प्रथा कायमै रहेको छ । 

गाउँ घरमा महिला माथि हुने हिंसा, घरेलु हिंसा जस्ता गतिबिधि माथी गाउँमै पैसा तिर्ने  र मिलोमतो गरी न्याय दिएको बाहानामा भेडा खुवाई घोडमा चडाउने प्रथा कार्यमै  रहेको हो ।  

यस्तो घोडे भेडा प्रथाले समाजमा बिकृत फैलाएकै छ भने अर्का तिर महिला माथि हुने हिसांत्मक क्रियाकलाप बाहिर आउन दिएको छैन । पछिल्लो समयमा महिला सचेत भई महिला माथि हुने बिभिन्न खाले हिसांत्मक गतिविधि बाहिर ल्याउने कोशिश गरेपनि प्रथाको नाममा पैसा खाएर विकृती फैलाएको स्थानीयको भनाई छ । 

साधारण खालका अपराधका घटना मिलाउन जिल्ला अदालतमा मेलमिलाप केन्द्र भएपनि लुकाई, छिपाई गाउँमै हिंसात्मक गतिबिधि मिलाउन खोज्नुलाई महिला तथा बालबालीका कार्यलय मुगुले आपत्ती जनाएको छ । 

महिला तथा बालबालीका कार्यलय मुगुका महिला बिकास अधिकृत हसिना सुबेधि पराजुलिका अनुसार महिला माथि भएका हिसाँत्मक गतिबिधि कार्यलयमा आउने गरेको भएपनी एक दुई दिनमा पिडीतले बयान फेर्ने गर्र्नाले काम गर्न असहज भएको बताउनु हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य