Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धारिलो हतियार प्रयोग गरी हत्या २८ वर्षीय युवाको हत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, पाल्पा । रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ ।

हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पु¥याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ ।

पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताउनुभयो । रासस