प्रभात सुवेदी । भदौ १८, बर्दिया ।

समाजमा लैङ्गिक विभेदमा आधारित हिंसाहरुमा वृद्धि भैरहेको अवस्थामा जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुले यस विषयमा पैरवी गर्दै आएका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ १८, बर्दिया ।

समाजमा लैङ्गिक विभेदमा आधारित हिंसाहरुमा वृद्धि भैरहेको अवस्थामा जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुले यस विषयमा पैरवी गर्दै आएका छन् । 

<"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

लैङ्गीक हिंसा न्यूनीकरणमा ओरेक

१८ भाद्र २०७४, आईतवार १५:१५

प्रभात सुवेदी । भदौ १८, बर्दिया ।

समाजमा लैङ्गिक विभेदमा आधारित हिंसाहरुमा वृद्धि भैरहेको अवस्थामा जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुले यस विषयमा पैरवी गर्दै आएका छन् ।

 

यसै सन्दर्भमा आज जिल्लाको बढैयाताल गाउँपालिका बडा नं. ६ अन्तर्गत रहेको शारदा माध्यमिक विद्यालय मैनापोखरमा लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा युवाहरुको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।


ओरेक नेपाल र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी संजाल परियोजना अन्तर्गत आयोजित कार्यक्रमा युवा महिला, किशोरी समूह, युवा क्लब र बाल क्लबहरुबाट २९ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा समाजमा हुने लैङ्गिक हिंसा तथा यसबाट सिर्जना हुने विभेदका बारेमा छलफल गरिनुका साथै यसबाट उत्पन्न समस्यालाई न्यूनीकरण गर्ने उपायका बारेमा पैरवी गरिएको ओरेक बर्दियाकी जिल्ला संयोजक तथा सहजकर्ता विपना योगीले बताउनुभयो । 


कार्यक्रममा सहजीकरण गर्दै अोरेक बर्दियाकी स‌ंयोजक विपना योगी …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह