प्रज्वल पाैडेल/भदौ १९, रामेछाप । रामेछाप जिल्लामा सौन्दर्य कला व्यावसायी संघ जिल्ला शाखा गठन भएको छ ।

अाइतबार मन्थलीमा भएकाे सौन्दर्य कला व्यावसायीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/भदौ १९, रामेछाप । रामेछाप जिल्लामा सौन्दर्य कला व्यावसायी संघ जिल्ला शाखा गठन भएको छ ।

अाइतबार मन्थलीमा भएकाे सौन्दर्य कला व्यावसायीक"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा सुवेदीकाे अध्यक्षतामा १९ सदस्यीय सौन्दर्य कला व्यावसायी संघ गठन

१९ भाद्र २०७४, सोमबार ०२:२६


प्रज्वल पाैडेल/भदौ १९, रामेछाप ।
रामेछाप जिल्लामा सौन्दर्य कला व्यावसायी संघ जिल्ला शाखा गठन भएको छ ।

अाइतबार मन्थलीमा भएकाे सौन्दर्य कला व्यावसायीको भेलाले जया सुवेदीको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन गरेकाे हाे ।
नवगठित जिल्ला शाखाको उपाध्यक्षमा देवी बुढाथोकी, सचिवमा सङ्गीता अधिकारी,सहसचिवमा सन्ध्या महत र कोषाध्यक्षमा विमला कार्की रहेका संघकि सदस्य कल्पना तामाङले जानकारी दिइन्।


साैन्दर्य कला व्यावसायिहरुको दक्षता अभिवृद्धि गर्न, मुल्यमा एकरुपता ल्याउन र संगठित हुन संघ गठन गरिएको नवगठित संघकी अध्यक्ष जया सुवेदीले बताइन् ।

उद्योग बाणिज्य संघकि सदस्य एबम् महिला उद्यमी डम्बर कुमारी भडारीले संघ गठन गरेकाेमा पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।


उनले महिला उद्यमीकाे अार्थिक विकासमा महिलाकाे एकताले महत्त्वपूर्ण भुमिका खेल्ने बताइन्।

केन्द्रीय अध्यक्ष बरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ रहेको सौन्दर्य कला व्यावसायी संघले सबै जिल्लामा शाखा बिस्तार गर्ने क्रममा रामेछापमा पनि जिल्ला शाखा गठन गरेको संस्थाकि सदस्य तामाङले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह