२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा दशै विशेष सांस्कृतीक तथा चिठ्ठा उपहार कार्यक्रम हुने

२०७४, १९ भाद्र सोमबार १०:०६


भदौ १९, रोल्पा । रोल्पाको त्रिवेणि गाउँपालिकामा दशै विशेष सांस्कृतीक तथा चिठ्ठा उपहार कार्यक्रम हुने भएको छ । वडा दशै २०७४ को अवसरमा सयपत्री युवा क्लव रोल्पाले त्रिवेणि गाउँपालिका वडा नम्बर ३ लिङदुङमा आगामी असोज १० गते कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम संयोजक अर्जुन ओलिका अनुसार उपहार कार्यक्रम अन्तर्गत दुइ लाख ४० हजार मुल्य बराबरको एक सय ५० सीसीको पल्सर मोटरसाइकल एक जनालाइ, ल्याप्टप एक जनालाइ, क्यामेरा, ग्यालेक्सी मोवायल, सोलार सेट एकएक जनालाइ प्रदान गरिने छ । यस्तै नगद १० हजार, सिलिण्डर ग्याँस, राईस कुकर, कुकर प्रेसर एकएकजनालाइ प्रदान गरिने पनि उनले जनाए ।

यसका साथै अन्य विभिन्न उपहार पनि प्रदान गरिने छ । अहिले टिकट वितरणको काम चलिरहेको तथा एक टिकटको मुल्य तीन सय रहेको कार्यक्रम संयोजक ओलीले जनाए ।

उपहार टिकट लिएका व्यक्तिलाइ सांस्कृतीक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले जनाएको छन् । सांस्कृतीक कार्यक्रममा कमल गाउँले, तीलक ओली, शक्ति चन्द, भुमिका गिरी, एम टी महर, अपेक्षा वस्याल, राजेन्द्र बजगाइ कलाकारहरु आउने कार्यक्रम रहेको ओलीले जनाएका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ